Summary
यो मुद्दा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरू र अन्य व्यक्तिहरूको मिलोमतोमा पुरानो, लिलाम भएको सवारी साधनको कागजात प्रयोग गरी भन्सार छलेर ल्याइएको नयाँ सवारी साधन दर्ता गरी भ्रष्टाचार गरेको आरोपसँग सम्बन्धित छ। नेपाल विद्युत प्राधिकरणद्वारा लिलाम गरिएको काम नलाग्ने अवस्थाको बा.१ ञ ७६९ नं. को जीपको सट्टामा नयाँ जीप दर्ता गरी नेपाल सरकारलाई रु. १९,६०,५७८.७२ बराबरको राजस्व हानि पुर्याएको आरोप थियो। विशेष अदालतले प्रतिवादीहरू अब्दुल रइस खाँ, राजेन्द्र कुमार रिजाल, हरिशरण फुयाल, सोमबहादुर श्रेष्ठ र कृष्णलाल श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०१७ बमोजिम कसूरदार ठहर गरी जनही रु. ५,००० जरिवाना सुनायो भने रामप्रसाद अर्याल, नारदमणी काफ्ले, अमरनाथ श्रेष्ठ र अनुराज प्रधानलाई सफाइ दियो। वादी नेपाल सरकारले सफाइ पाएकालाई सजाय र कसूरदारलाई बिगो बमोजिम सजाय हुनुपर्ने भनी तथा कसूरदार ठहर भएका प्रतिवादीहरू हरिशरण फुयाल र राजेन्द्रकुमार रिजालले सफाइ पाउनुपर्ने भनी सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। सर्वोच्च अदालतले विशेष अदालतको फैसलालाई सदर गर्दै, राजस्व असुलीका लागि मन्त्रिपरिषद्को निर्णय बमोजim छुट्टै व्यवस्था रहेको र जरिवानाको हकमा नजिर स्थापित भइसकेको आधारमा पुनरावेदन जिकिरहरू खारेज गरिदियो।
Judgment
सर्वोच्च अदालत, संयुक्त इजलाश
माननीय न्यायाधीश श्री तर्कराज भट्ट
माननीय न्यायाधीश श्री ज्ञानेन्द्र बहादुर कार्की
फैसला
०६४–ऋच्–०४०८
मुद्दा :– अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको ।
्रअख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट अनुसन्धान अधिकृत महेश ्रपुनरावेक ्र
्रवरालको प्रतिवेदनले नेपाल सरकार ्रवादी ्र
्र.................................................................्र ्र
्र......१ ्र ्र
विरुद्ध
्रकपिलबस्तु जिल्ला सिरसिहवा गा.वि.स.वडा नं. ९ घर भई भक्तपुर जिल्ला ्रप्रत्यर्थी ्र
्रमध्येपुर ठिमी नगरपालिका वडा नं.१६ लोकन्थली बस्ने यातायात व्यवस्था ्रप्रतिवादी ्र
्रकार्यालय,वाग्मतीका तत्कालीन कार्यालय प्रमुख अव्दुल रइस ्र ्र
्रखाँ..............................................................्र ्र
्र......१ ्र ्र
्रजिल्ला काठमाडौ दक्षिणकाली गा.वि.स. वडा नं. ५ बस्ने यातायात व्यवस्था ्र ्र
्रकार्यालय, सगरमाथा लाहानका तत्कालिन कार्यालय प्रमुख रामप्रसाद ्र ्र
्रअर्याल............................१ ्र ्र
्रजिल्ला रामेछाप शालु गा.वि.स.वडा नं.१ बस्ने यातायात व्यवस्था कार्यालय ्र ्र
्रवाग्मतीका तत्कालीन शाखा अधिकृत नारदमणी काफ्ले ्र ्र
्र.....................................................१ ्र ्र
्रकाठमाडौं जिल्ला का.म.न.पा.वडा नं. ९ बस्ने यातायात व्यवस्था कार्यालय ्र ्र
्रवाग्मतीका तत्कालिन मेकानिकल सुपरभाईजर राजेन्द्रकुमार ्र ्र
्ररिजाल........................................१ ्र ्र
्रकाठमाडौ ंजिल्ला आलापोट गा.वि.स.वडा नं. २ घर भई हाल जोरपाटी ्र ्र
्रगा.वि.स.वडा नं. १ बस्ने यातायात व्यवस्था कार्यालय,वाग्मतीका तत्कालीन ्र ्र
्रखरिदार हरिशरण फुयाल...........१ ्र ्र
्रललितपुर जिल्ला ललितपुर उप–महानगरपालिका वडा नं.१८ महापाल बस्ने सोम्र ्र
्रवहादुर ्र ्र
्रश्रेष्ठ.............................................................्र ्र
्र.........................................१ ्र ्र
्रजिल्ला झापा बुधवारे गा.वि.स. वडा नं.९ घर भै काठमाडौं जिल्ला ्र ्र
्रधापासी गा.वि.स.वडा नं.९ बसुन्धारा बस्ने अमरनाथ श्रेष्ठ ्र ्र
्र.............................................................१ ्र ्र
्ररुपन्देही जिल्ला बुटवल न.पा.वडा नं. ५ घरभै काठमाडौं जिल्ला ्र ्र
्रका.न.म.पा.वडा नं. ३४ वस्ने अनुराज ्र ्र
्रप्रधान............................................................्र ्र
्र......................१ ्र ्र
्रसिन्धुपाल्ञोक जिल्ला वाह्रविसे गा.वि.स. वडा नं. ५ घर भै हाल भक्तपुर ्र ्र
्रजिल्ला मध्यपुर ठिमी.न..पा.वडा नं. १६ वस्ने कृष्णलाल ्र ्र
्रश्रेष्ठ.....................................................१ ्र ्र
०६४–ऋच्–०६३१
्रकाठमाडौ ंजिल्ला आलापोट गा.वि.स.वडा नं. २ घर भई हाल जोरपाटी ्रपुनरावेदक्र
्रगा.वि.स.वडा नं. ११ १ बस्ने यातायात व्यवस्था कार्यालय, वाग्मतीका ्रप्रतिवादी ्र
्रतत्कालीन खरिदार हरिशरण फुयाल...१ ्र ्र
विरुद्ध
्रअख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाटअनुसन्धान अधिकृत महेश ्रप्रत्यर्थी ्र
्रवरालको प्रतिवेदनले नेपाल सरकार ्रवादी ्र
्र.................................................................्र ्र
्र.......१ ्र ्र
०६४–ऋच्–०७६१
्रकाठमाडौं जिल्ला का.म.न.पा.वडा नं.९ बस्ने यातायात व्यवस्था कार्यालय ्रपुनरावेदक्र
्रवाग्मतीका तत्कालिन मेकानिकल सुपरभाईजर राजेन्द्रकुमार ्रप्रतिवादी ्र
्ररिजाल.......................................१ ्र ्र
विरुद्ध
्रअख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाटअनुसन्धान अधिकृत महेश ्रप्रत्यर्थी ्र
्रवरालको प्रतिवेदनले नेपाल सरकार ्रवादी ्र
्र.................................................................्र ्र
्र..........१ ्र ्र
शुरु फैसला गर्ने अदालत :– विशेष अदालत, काठमाडौं
शुरु फैसला गर्ने न्यायाधीश :– अध्यक्ष माननीय न्यायाधीश श्री भूपध्वज अधिकारी
सदस्य माननीय न्यायाधीश श्री कोमलनाथ शर्मा
सदस्य माननीय न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.व.रा.
विशेष अदालत ऐन, २०५९ को दफा १७ वमोजिम यस अदालतको क्षेत्राधिकार
भित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उजूरी दर्ता नं.२५७० मिति २०६०।६।१
बमोजिम दर्ता भएको, उपत्यका ट्राफिक प्रहरी कार्यालयको मिति २०६०।५।१० को
पत्रानुसार बा.अ च ५१७६ नं.को सवारी साधनलाई नेपाल प्राधिकरणको लिलामी पछि
व्यक्तिको नाममा दर्ता गर्दा सो सवारी साधनको सट्टा अर्कै सवारी साधन दर्ता गरी
नेपाल सरकारलाई भंसार लगायतका राजश्व हानी नोक्सानी प्रुयाउने र आफू समेतलाई
गैरकानूनी लाभ लिने बद्नियतले भ्रष्टाचार जन्य कार्य गरेको भन्ने उजूरी उपर
अनुसन्धान तहकिकातको सिलसिलामा सोही मितिमा लिलाम भएको बा.अ.ञ ७६९ नं.को
सवारी साधन समेत निजीमा दर्ता गर्दा सोही अनुसार गैरकानूनीरुपमा दर्ता गरेको
सम्बन्धमा अनुसन्धान गरिएको ।
नेपाल विद्युत प्राधिकरणले २०५७ साल मंसिरमा लिलाम गरेका ६ थान सवारी साधन
लगायतका अन्य सामानहरु मेरो नाममा टेण्डर परेकोले मैले खरिद गरेको हुँ । सो
मध्ये ६ थान सवारी साधनहरुको सवारी दर्ता प्रमाणपत्रहरु मैले नै बुझी लिएको र
सोमबहादुर श्रेष्ठलाई दिएको थिएँ । काम नलाग्ने अवस्थाको उक्त सवारी साधनहरु
सोमबहादुर श्रेष्ठलाई कवाडीको मूल्यमा बिक्री गरेको थिँए । नामसारी पत्रमा
टाँसिएको फोटो मेरो हो, उक्त फर्ममा मेरो तर्फबाट हस्ताक्षर र ल्याप्चे
लगाउने कार्य सोमबहादुर श्रेष्ठले गरेको छ । निजलाई मेरो नामको सवारीको
स्वामित्व हस्तान्तरण गर्न मैले कुनैपनि मन्जुरीनामा दिएको थिइन । सो जीप नेपाल
विद्युत प्राधिकरणको नामबाट मेरो नाममा नामसारी नै भएको छैन । मेरो नाममा
नआई मैले बेचेको देखिएको छ । बा.१ ञ ७६९ नं.को लिलामी भएको जीपको
नाउँमा नयाँ जीपहरु दर्ता गरी भ्रष्टाचार गरेको भन्ने बिषयमा मेरो कुनै संलग्नता
छैन भन्ने समेत व्यहोराको लालप्रसाद अर्यालले अनुसन्धानमा गरेको बयान ।
मैले लालप्रसाद अर्यालबाट नेपाल विद्युत प्राधिकरणले लिलाम गरेको ५ वटा जीप
र १ थान कार अं.रु.१,५०,०००। देखि रु.२,००,०००। मा खरिद गरेको थिएँ । उक्त
गाडीहरु चालु हालतमा थिएनन् । उक्त गाडीहरु अमरनाथ श्रेष्ठले लालप्रसाद अर्यालबाट खरिद
गर्न मलाई पठाएको हो । त्यसैले मैले उक्त सबै गाडीहरु निज अमरनाथ श्रेष्ठलाई
दिएको थिएँ । लालप्रसाद अर्यालले यातायात व्यवस्था कार्यालय बागमतीमा आई नामसारी
गर्न नभ्याएकोले मलाई मन्जुरीनामा, फोटो र नामसारी पत्र दिएको थिएँ । निज
लालप्रसाद अर्यालबाट मैले नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयले यातायात
व्यवस्था कार्यालय बागमतीको नाममा दिएको पत्र र सवारी दर्ता प्रमाणपत्र ब्लुबुक पनि
लिएको थिएँ र सबै कागजात अमरनाथ श्रेष्ठलाई नै दिएको थिए । यातायातमा के के
काम भयो मलाई थाहा भएन । निज अमरनाथ श्रेष्ठलाई नै थाहा होला लालप्रसाद
अर्यालको तर्फबाट यातायात व्यवस्था कार्यालयमा उपस्थित भै मैले नै सहीछाप गरेको
हुँ । लालप्रसाद अर्यालले मेरो नाममा दिएको मन्जुरीनामा यातायात व्यवस्था कार्यालय
बागमतीमा नै हुनु पर्दछ । बा.१ ज्ञ ७६९ नं. को जीपको सरुवा दर्ता गर्न म यातायात
व्यवस्था कार्यालय लहानमा गएको थिएँ । लालप्रसाद अर्यालको नाममा स्वामित्व नै प्राप्त
नभई उसको नामबाट स्वामित्व हस्तान्तरण भएको बिषयमा यातायात व्यवस्था कार्यालयका
कर्मचारीहरुलाई नै थाहा हुनुपर्ने हो । यातायात व्यवस्था कार्यालय, लहानबाट सवारी
साधन स. १ च ३१३ नं. को यातायात व्यवस्था कार्यालय बागमतीको नाममा दिएको सरुवा
सहमती पत्र मैले तयार गरी कार्यालय प्रमुख रामप्रसाद अर्यालले सही गर्नु भएको हो
भन्ने समेत व्यहोराको प्रतिवादी सोमबहादुर श्रेष्ठले अनुसन्धानको क्रममा गरेको
बयान ।
सुनकेशरी प्रधानलाई म चिन्दछु । मैले सुनकेशरी प्रधानको नाममा रहेको बा.२
च ६८५६ नं. को जीप रु.३,००,०००। निजबाट लिई सो रकमको ग्यारेन्टीको लागि
उल्लिखित गाडी निजको नाममा पास गरिदिएको हो । कृष्णमान श्रेष्ठ मेरो काम गर्ने
व्यक्ति भएको हुनाले मैले निजको नाममा गाडी राखी पछि निजकै नाउँबाट सुनकेशरी
प्रधानको नाममा नामसारी गरिदिएको हो । सो बा.२ च ६८५६ नं.समेतका ३ वटा
ल्याण्डक्रुजर जीपहरु मैले अमरनाथ श्रेष्ठसंग हचुवामा ३ वटाको रु.३,००,०००। मा खरिद
गरेको हुँ । नेपाल विद्युत प्राधिकरणबाट उक्त ३ वटा जीपहरुसंगै अन्य सवारी साधनहरु
पनि लिलाम भएको भन्ने सम्बन्धमा मलाई थाहा छैन । म उक्त ३ वटा ल्याण्डक्रुजर जीपमा
मात्र संलग्न छु । सो जीपहरु बागमतीमा दर्ता भएपछि मात्र मैले किन्ने भनी मैले
अमरनाथ श्रेष्ठसंग सहमति गरेको थिएँ । बा.२ च ६८५६ नं. को जीप मर्मत गरी संचालन
गर्नको लागि सोल्टीमोडमा ग्यारेजमा राखेको छु । मैले हेर्दा सो जीपमा
इन्जिनको हेड खोलेको हुनाले प्ट्रोल वा डिजेल कुन इन्जिन थियो थाहा भएन भन्ने
समेत व्यहोराको प्रतिवादी अनुराज प्रधानले अनुसन्धानको क्रममा गरेको बयान ।
देखाइएको बा.१ ञ ६७९ नं.को सवारी दर्ता प्रमाणपत्र, नामसारी गर्ने फर्म र
सरुवा सहमति पत्रमा भएको फाँटवालाको हस्ताक्षर मेरो हो । सवारी मालिकले सवारी
दर्ता प्रमाणपत्रको प्रतिलिपी माग गरेको निवेदनमा उल्लेखित बिवरणको आधारमा उक्त
प्रतिलिपी सवारी दर्ता प्रमाणपत्र तैयार गरी कार्यालय प्रमुख समक्ष पेश गरेको हुँ ।
सवारी दर्ता प्रमाणपत्रमा कार्यालयको अभिलेख अनुसारको बिवरण भर्ने कर्तव्य
फाँटवालाको हैसियतले मेरो हो । बिश्वासमा काम गर्दा अभिलेख भिडाउने कार्य
गरिन । अभिलेख भिडाएको भए उक्त सवारीको पुरानो रेकर्ड र निवेदनमा उल्लेख भएको
रेकर्डहरु मेल खाने थिएन र गल्ति पत्ता लाग्दथ्यो । यातायात व्यवस्था कार्यालयमा
कुनैपनि सवारीको नामसारी गर्दा र सरुवा सहमति दिंदा सो सवारीको लेजर र सक्कल
फाइल संलग्न हुनुपर्छ । कार्यालय प्रमुख कहाँ पेश हुँदा सक्कल फाइल पेश भएको
हुनु पर्छ, बिश्वासमा परि सो काम गरे । रेकर्ड नभिडाउनु मेरो गल्ति
हो । म मेरो गल्ति स्वीकार गर्दछु भन्ने प्रतिवादी हरिशरण फुयालले अनुसन्धानको
क्रममा गरेको बयान ।
यातायात व्यवस्था कार्यालय बागमती अंचलबाट यातायात व्यवस्था कार्यालय सगरमाथा,
लहानमा पेश गर्ने प्रयोजनका लागि बा.१ ञ ६७९ नं. को जीपको सवारी धनीले
प्राविधिक प्रतिवेदन माग गरेको कारणले कार्यालय प्रमुखको तोक आदेश पछि उक्त
प्रतिवेदन कार्यालयको हाता भित्रै घिसारेर ल्याइएको थोत्रो सवारीलाई जाँच गरी
तैयार गरेको हुँ । मैले उक्त सवारी साधनको सवारी दर्ता प्रमाणपत्रमा भएको
बिवरणको आधारमा सो प्रतिवेदन तयार गरेको हुँ । मैले प्राविधिक प्रतिवेदन
दिएको जीप पुरानो थियो , लिलाम भएको जीप थियो । त्यसमा डिजेल इन्जिन जडान
भएको थियो । सो जीपमा मैले प्रतिवेदनमा उल्लेख गरेकै बमोजिमको व्यहोरा
थियो । मेरो प्रतिवेदन गलत भएको बिषयमा कार्यालय प्रमुखले आफै वा सवारी
प्रदुषण शाखाबाट इन्जिनियलाई झिकाएर उक्त सवारी जाँच गर्न लगाई परीक्षण
गरेको भए मरो गल्ति पत्ता लाग्ने नै थियो भन्ने समेत व्यहोराको प्रतिवादी
राजेन्द्रकुमार रिजालले अनुसन्धानको क्रममा गरेको बयान ।
देखाइएको कागजातहरुमा भएको हस्ताक्षर मेरो हो । बा. १ ञ ७६९ नं. को
जीपको सवारी धनीले सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपी माग गरेको कारणले
फाँटवालाको सहीछाप भई पेश भएपछि उक्त सवारीको फाइल हेरी मैले निर्णय
गरेको थिएँ । उक्त नं.को सवारी साधनको कार्यालय लेजर बनेको बिषयमा मलाई
थाहा थिएन । पुराना सवारी साधनको लेजर छैन भन्ने मलाई बताइएको थियो । थाहा
भएको भए लेजरमा र सवारीको फाइलमा भएको गल्ती पत्ता लाग्ने थियो । कसैले
कार्यालयको फाइल सच्याएको भएमा मलाई थाहा भएन । लालप्रसाद अर्यालको नामबाट
कृष्णलाल श्रेष्ठको नाममा नामसारी गर्ने कागजमा फाँटवालाले लिने दिने दुबैको
सहीछाप गराई फोटो टाँस गरी पेश गरे पछि मैले प्रमाणित गरेको हुँ । स. १ च
३१३ नं. को सवारीको सरुवा सहमति यातायात व्यवस्था कार्यालय बागमतीको नाममा
दिंदा अनजान र भुलबस सरुवा सहमति दिइएकोले विभागीय आदेशको पालना हुन सकेन ।
बा.१ ञ ७६९ नं.को जीप एक दिनको लागि यातायात व्यवस्था कार्यालय सगरमाथा लहानमा
दर्ता हुनु पर्नाको कारण आफूले नियतबस उक्त काम नगरेको र भुलले त्यसो हुन
गएको हो । मैले फाँटवालालाई थाहा नदिनको लागि सोमबहादुर श्रेष्ठलाई पत्र
तैयार गर्न लगाएको होइन । यातायात व्यवस्था कार्यालय बागमतीको पत्रको च.नं.र
मिति खुलाएको तर लिलामी भन्ने शब्द छुट्न गएको हो भन्ने समेत व्यहोराको
प्रतिवादी रामप्रसाद अर्यालले अनुसन्धानको क्रममा गरेको बयान ।
स.१ च ३१३ नं.हाल बा.२ च ६८५६ नं.को सवारी दर्ता प्रमाणपत्र अनुसार ठीक छ
भनी मैले सही गरेको हो । उक्त सवारी प्रदुषण शाखामा निकै भिड हुने भएकोले
उक्त स. १ च ३१३ नं. को सवारीको परीक्षण गरेको बिषयमा मलाई सम्झना छैन ।
ससर्ति हेर्दा उक्त सवारी साधनमा इन्जिन नं., च्यासिस नं., सामान्य जस्तै लागि
प्रतिवेदन दिएको थिए । उक्त स. १ च ३१३ नं. को सवारी लिलाम भएको सवारी साधन
हो भन्ने बिषयमा मलाई थाहा हुन सकेन भन्ने समेत व्यहोराको तीर्थ बहादुर
नापितले अनुसन्धानको क्रममा गरेको बयान ।
कृष्णलाल श्रेष्ठले स. १ च ३१३ नं. को जीपको सरुवा दर्ताको लागि दिएको
निवेदनमा भएको मेकानिकल इन्जिनियरको हस्ताक्षर मेरो हो । उक्त बमोजिमको
सवारी साधनको मेकानिकल सुपरभाइजरबाट प्राविधिक निरीक्षण भए पश्चात सवारी दर्ता
फाराम र सवारी दर्ता प्रमाणपत्रमा भएको व्यहोरा मिलेको कारणले हस्ताक्षर गरेको
हुँ । मेकानिकल सुपरभाइजरबाट भौतिक निरीक्षणमा कैफियत नदेखाएको कारणले
मैले उक्त सवारीको भौतिक निरीक्षण गर्ने काम गरिन । यातायात व्यवस्था कार्यालय
बागमतीमा दर्ता हुने सवारीहरुको चापको कारणले इन्जिनियरबाट भौतिक निरीक्षण
गर्न सम्भव छैन, मेकानिकल सुपरभाइजरबाट कैफियत देखाएको अवस्थामा मात्र मैले सवारी
साधनको भौतिक निरीक्षण गर्ने गरेको थिए भन्ने समेत व्यहोराको टेकराज
बोहोराले अनुसन्धानको क्रममा गरेको बयान ।
देखाइएका कागजातहरु हेरी सनाखत गरिदिएको छु । स. १ च ३१३ नं. को सवारी
साधन यातायात व्यवस्था कार्यालय सगरमाथा, लहानले सहमति दिंदा उक्त सहमति पत्रमा
लिलामबाट आएको भनी नलेखेको सवारी दर्ता प्रमाणपत्रमा समेत लिलामबाट भनी
नदेखिएको र प्रदुषण शाखाबाट समेत प्रदुषण मापदण्ड भित्र पर्दछ भनी सिफारिश भै
आएकोले सरुवा दर्ता गरी पाउँ भनी लेखि आएको हुँदा तयार गरी पेश गरेको हुँ ।
उक्त बमोजिमको सवारी साधनको ब्लुबुकमा नेपाल विद्युत प्राधिकरणको पत्र उल्लेख
गरेकोमा प्राधिकरण स्वायत्त संस्था भएको हुँदा व्यक्ति सरह बिक्री गर्न मिल्ने हुँदा
त्यस पत्रलाई हेरिएन । उक्त सवारी साधनको साविक बिवरण अर्को शाखामा हुने भएको
र लिलामी भन्ने उल्लेख नभएको कारणले पुरानो रेकर्ड हेरिएन । मैले यातायात
व्यवस्था विभागको मिति २०५७।८।२९ को विभागीय आदेश उल्लघंन गरेको भन्ने सम्बन्धमा
सरुवा सिफारिश गर्ने कार्यालयले स्पष्ट रुपमा लिलाम भनी नलेखिदिएको कारणले मबाट
उक्त आदेशको उल्लघंन भएको छैन भन्ने समेत व्यहोराको ध्रुबराज रेग्मीले
अनुसन्धानको क्रममा गरेको बयान ।
स. १ च ३१३ नं. को जीपको यातायात व्यवस्था कार्यालयमा सरुवा दर्ता गर्ने
निर्णय मैले गरेको हो । सो जीपहरु लिलामीको गाडी हो भन्ने व्यहोरा सरुवा
सहमति र ब्लुबुकमा कहिँ कतै उल्लेख नभएको र भिडभाडको कारणले दर्ता हुन गएको
हो । प्राधिकरणको पत्रको बिषयमा मलाई थाहा थिएन । यस्तो लिलामीको गाडीलाई
यातायात व्यवस्था कार्यालय सगरमाथा, लहानले पनि सरुवा सहमति दिनु नपर्ने हो ।
आवश्यक कागजपत्रहरु हेरी पेश गर्नुपर्ने दायित्व फाँटवालाको हो । यातायात व्यवस्था
कार्यालय, सगरमाथा, लहानले नियम बमोजिम सरुवा सहमति दिएको, प्रदुषण फाँटबाट
नियम बमोजिम जाँच पास भएकोले र फाटवालाले प्रकृया प्रुयाएर पेश गरेको
बिश्वासमा दर्ता गरेको हुँ । उक्त जीपहरुको सवारी दर्ता प्रमाणपत्रमा साविक नं. बा.
१ ञ ७६९ नं. को सवारी लिलामीको भन्ने थाहा पाएको भए दर्ता गर्ने थिइन । मैले
जानीजानी नेपाल सरकार मन्त्रिपरिषद््को निर्णयको उल्लघंन गरेको छैन । यातायात
व्यवस्था कार्यालय बागमतीमा लिलामी भएका सवारी साधनहरु सरुवा सहमति लिएर पुनः
दर्ताको लागि आउन सकने समभावनालाई मध्येनजर राख्नै सो बमोजिमका सवारी
साधनलाई सरुवा दर्ता हुनबाट रोक्न यातायात व्यवस्था विभागले मिति २०५७।९।४ मा
दिएको विभागीय आदेशको उल्लघंन भएकोमा जानीजानी त्यसो नगरेको तर भिडभाड र
फाँटवालाको विश्वासमा परि दर्ता हुन गएको हो भन्ने समेत व्यहोराको प्रतिवादी
नारदमणी काफ्लेले अनुसन्धानको क्रममा गरेको बयान ।
अनुसन्धानको क्रममा संकलन भएको सबुद प्रमाण र बिश्लेषणबाट भंसार नतिरी
चोरी पैठारी गरी ल्याइएको गाडीलाई वैधता दिने उद्देश्यले बा. १ ञ ७६९ नं.
समेतका लिलामी गाडी प्राप्त गरी उक्त गाडी नामसारी गर्ने बहानामा कानून विपरीत
चोरी पैठारी गरी ल्याएको गाडी दर्ता गरे गराएको र सो कार्यबाट कानून बमोजिम
भन्सार तिरी पैठारी गर्नुपर्ने कानूनी व्यवस्था विपरीत कार्य गरी गराई नेपाल
सरकारलाई प्राप्त हुने राजश्व चुहावट हुन गै नेपाल सरकारलाई हानी नोक्सानी र
प्रतिवादीहरुलाई लाभ हुने कार्य भए गरेको देखिएको र अर्को तर्फ नेपाल सरकारको
नीति निर्देशन र आदेश परिपत्र विपरीत बागमती अंचलमा दर्ता गर्न नमिली अन्यत्र दर्ता
गर्न लठिएका सवारी साधन सरकारी आदेश विपरीत पुनः बागमती अंचलमा दर्ता गर्न
ल्याउने परिबन्ध मिलाएबाट सरकारी आदेश निर्देशन विपरीतको कार्य भएको देखिएको र
प्रतिवादी सोमबहादुर श्रेष्ठ, प्रतिवादी अमरनाथ श्रेष्ठ, प्रतिवादी अनुराज प्रधान र
प्रतिवादी कृष्णलाल श्रेष्ठसंग मिलेमतो गरी निजहरुले गरेको गैरकानूनी कार्यलाई
वैधानिकता दिने बद्नियतबाट कानून बिरुद्ध कार्य गरी आफ्नो कार्यालयको फाँटवाला
प्र.हरिशरण फुयाललाई स. १ ञ ७६९ नं. को जीपको गलत सवारी दर्ता प्रमाणपत्रको
प्रतिलिपी तयार गर्न लगाई सो प्रमाणपत्र प्रमाणित गरेको, सोही जीपको गलत
प्राविधिक प्रतिवेदन बनाउन लगार्य सो प्रतिवेदन प्रमाणित गरेको, प्र.हरिशरण
फुयालबाट गलत व्यहोरा भएको सवारी नामसारी पत्र र सरुवा सहमति पत्र तयार गरे
गराएको, आफूले नामसारी पत्र र सरुवा सहमतिमा सही गरेपछि उक्त सवारीको फाइल
आफ्नै टेबलबाट गायव गरेको, लिलाम भएको सवारी साधन निजीमा दर्ता गर्ने समयमा
लिलाम गर्ने निकायको प्रतिनिधि उपस्थित हुनुपर्ने भन्ने मिति २०५७।८।८ को विभागीय
आदेशहको उल्लघंन गर्दै उक्त सवारी साधन व्यक्तिको नाममा दर्ता गरेको गराएको,
सवारी लिने दिने दुबै जना उपस्थित नभई सवारी साधनको नामसारी गरेको
मन्जुरीनामा बेगर लालप्रसाद अर्यालको नामको प्र.सोमबहादुर श्रेष्ठ मार्फत प्रतिवादी
कृष्णलाल श्रेष्ठको नाममा सवारीको स्वामित्व हस्तान्तरण गरेको देखिएकोले कार्यालय
प्रमुख प्र.अब्दुल रईस खाँको हकमा निजले आफू समेतका अन्य प्रतिवादीलाई
गैरकानूनी लाभ र नेपाल सरकारलाई गैरकानूनी हानी प्रुयाउने कार्य गरी साविक
भ्र्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) तथा प्रचलित भ्र्र्रष्टाचार निवारण
ऐन, २०५९ को दफा (३) को कसूर गरेको देखिंदा निजलाई सोही दफा बमोजिम
सजाय गरी उक्त जीप पैठारी गर्दा बुझाउनु पर्ने भन्सार दस्तुर रु.१९,६०,५७८।७२
(अक्षरेपी उन्नाइस लाख साठी हजार पाँच सय अठहत्तर र पैसा बहत्तर) नेपाल सरकारलाई
हानी हुन गएको देखिंदा उक्त बिगो रकम साविक भ्र्रष्टाचार निवारण ऐन, २०१७ को
दफा २९ तथा प्रचलित भ्र्र्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(३) बमोजिम निज
समेतबाट भराई निजलाई बिगो बमोजिम जरीवाना हुन ।
प्रतिवादी रामप्रसाद अर्यालले बा.१ ञ ७६९ नं.को जीपको सरुवा दर्ता गर्ने र